कोरोना खोपामा सफलता, असर सुनमा : आज एकैदिन यति धेरैले घट्यो सुनको मूल्य !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना खोपामा सफलता, असर सुनमा : आज एकैदिन यति धेरैले घट्यो सुनको मूल्य ! हेर्नुहोस् विवरण सहित ।
बिहीबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । हिजो सुनको मुल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ । यस्तै, आज तेजावी सुनको मुल्य भने ९३ हजार ९०० रुपैयाँ रहेको छ । यसैगरि आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १२३० रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँ रहेको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *