वडाध्यक्षले भगाए अर्काको श्रीमती, उनि भन्छन् : मायाप्रेम बढेपछि तेस्रो बिहे गरे !

रोचक समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

वडाध्यक्षले भगाए अर्काको श्रीमती, उनि भन्छन् ‘मायाप्रेम बढेपछि तेस्रो बिहे गरे’
सल्यानमा वडाध्यक्षले अर्काको श्रीमती भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै गौरी बोहरालाई भगाएर उनिसँग बिहे गरेका छन् । यो सहित उनको तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

उमेरले उनिहरु दुवैजना ५२ वर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।

गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै शंकाको दृष्टिले हेर्न गरेका थिए ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *