परीक्षा नजिकिँदै गर्दा देशैभर का सम्पूर्ण विद्यार्थीहरुका लागि बिहानै आयो अत्यन्तै जरुरी सुचना !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

परीक्षा नजिकिँदै गर्दा देशैभर का सम्पूर्ण विद्यार्थीहरुका लागि बिहानै आयो अत्यन्तै जरुरी सुचना !
त्रिभुवन विश्वविद्यालयले कोरोना भा इरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था गरेको छ । सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

साधारण विद्यार्थीसित स ङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।

स ङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ । – आजको गोरखापत्रबाट*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *