हेर्नु*होस अन*लाइन बाटै य’सरि हुँ’दैछ नेपाल’मा यौ’नधन्दा, बीस वर्ष मुनि’का यु’वती बढी !!

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

देशका विभिन्न स्थानमा ‘से”क्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ।महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘से”क्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ ।

यी मध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल सम्पर्कका आधारमा ‘से”क्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ।जसमा बढी मात्रमा मंसिरदेखि माघसम्म तीन महिनाको अवधिमा बढी मात्र ‘से”क्स वर्कर’ महिलाको चहलपहल हुने गरेको महिला सहयोगी समूहकी बिमला ठकुरीले जनाइन् । उनका अुसार, विशेषगरी तीन महिनामा भारतीय ग्राहक बढी मात्रमा आउने गर्छन् ।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *