बन्द रहेका बिद्यालय संचालन बारे देशैभरका विद्यालायलाई भर्खरै मन्त्रालयले जारी गर्यो महत्त्वपूर्ण सुचना !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बन्द रहेका बिद्यालय संचालन बारे देशैभरका विद्यालायलाई भर्खरै मन्त्रालयले जारी गर्यो महत्त्वपूर्ण सुचना !
कोभिड-१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *