सेयर गर्नुहोस्
दुखद खबर : धनगढीमा युवती मृ’त अवस्थामा फेला
उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँस्थित १६ वर्षीया युवती लक्ष्मी चौधरी मृ:त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले युवती मृ:त अवस्थामा फेला परेको जानकारी दिए । थापाले युवती झु:ण्डि’एको अवस्थामा फेला परेको भएपनि घ:टनाको अनुसन्धान भइरहेको बताए । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
सेयर गर्नुहोस्