तिहार पछि आज पत्याउनै नसकीने गरि घट्यो सुनको मुल्य !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

तिहार पछि आज पत्याउनै नसकीने गरि घट्यो सुनको मुल्य !
मंसीर ०३, काठमाडौं । तिहारपछि अर्थात् बुधबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो । तिहारअघि अर्थात कात्तिक २८ गते सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको थियो । त्यसपछि तिहार विदाका कारण सुनको मुल्य तोकिएको थिएन । तिहार विदा सकिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको मुल्य तोक्न सुरु गरेको छ । सो क्रममा आज सुनको मुल्य प्रतितोला रु. ९५ हजार १०० तोकिएको महासंघको भनाइ छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *