एकाबिहानै जीप दु’र्घ’ट’ना: एक जनाको नि’ध’न, ४ जनाको अवस्था ग:म्भि’र

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एकाबिहानै जीप दु’र्घ’ट’ना: एक जनाको नि’ध’न, ४ जनाको अवस्था ग:म्भि’र ।
काठमाडौ । लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दु:र्घ:ट’ना हुँदा १ जनाको नि:ध’न भएको छ । ११ जना घा:इ’ते भएका छन् । घाइतेमध्ये ४ जनाको टा:उकोमा ग:म्भी:र चो:ट लागेको छ । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मङ्गलबार साँझ दु;र्घ’ट:ना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा नि:ध’न भएको प्रहरीले जनाएको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *