साह्रै मार्मिक घ’टना : भाइटिका लगाउन आएकी बहिनीकै अगाडी दाईको भयो यसरी दुखद नि:धन !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

साह्रै मार्मिक घ’टना : भाइटिका लगाउन आएकी बहिनीकै अगाडी दाईको भयो यसरी दुखद नि:धन
काठमाडौ । काठमाडौँको कपन बालुवाखानी चोकमा रहेको एक घरमा आ:ग:लागी हुँदा एक जनाको मृ त्यु भएको छ भने , दुई जना घा:इ’ते भएका छन् । स्थानीय नारायणबहादुर बस्नेतको घरमा आ:ग:लागी हुँदा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको मृ त्यु भएको हो । ३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *