भाइरल जोडी विनोद र अनितालाई भाईटिका लगाउन अस्पतालमै आईपुगे उनका दिदीबहीनीहरु, अस्पतालमै भयो रुवाबासी (भिडियो हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुटट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

बुहारीको स्याहार गर्दै अस्पतालमा बसिरहेको भाईलाई टिका लगाईदिन उनका दिदीबहीनीहरु अस्पतालमै आएका थिए । विनोदका दिदीहरुले विनोदसंग जब बुहारी अनितालाई पनि भाईदिका लगाईदिए तब अस्पतालमा रुवाबासी भयो । बुहारीलाई यस्तो अवस्थामा टिका लगाउनु पर्दा उनीहरुले विगत सम्झिंदै भक्कानिंदै रोए । अमाजुहरुलाई रोएको देखेर अनिता पनि रोईन् । ताजा खबर बाट ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *