भाइटिका लगाउन जाँदा १३ वर्षकी अध्यक्षकी छोरीको अरिङ्गालले टोकेर मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भाइटिका लगाउन जाँदा १३ वर्षकी अध्यक्षकी छोरीको अरिङ्गालले टोकेर मृ’त्यु
सोमबार स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टोकेर नि:ध’न भएको हो ।***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

१३ वर्षीया अतिथिको अ:रिङ्गालले टो:केर नि:ध’न भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका–१४ स्थित लामागेमा अ:रि’ङ्गालले टोकेपछि उपचारका क्रममा नि:धन भएको हो ।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा नि:धन भएको बोगटीले बताए । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *