दाईजोमा बाइक र ५ लाख नदिँदा श्रीमती को ह:त्या गर्ने श्रीमान दिँदा पनि प’क्रा’उ परेनन् !

समाचार समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दाईजोमा बाइक र ५ लाख नदिँदा श्रीमती को ह:त्या गर्ने श्रीमान दिँदा पनि प’क्रा’उ परेनन् !
वीरगन्ज (पर्सा), २ मंसिर । दाइजो नपाएको कारण श्रीमतीको ह:त्या गरेको आ:रो’प लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले प:क्राउ गर्न नसकेको पी:डित पक्षले गु’नासो गरेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दाइजोको कारण ह:त्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयामा जाहेरी दिएको चार दिन वित्दासम्म आ:रो:पी प:क्राउ पर्न सकेको छैन ।

सोही नगरपालिकाको वडा नं। १ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकल नदिएको निहुँमा यही कात्तिक २६ गते छोरीको ह:त्या गरेको पी:डित बुवा कैलाश राउतले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *