दिनरात नभनी बिरामिको सेवा गरिरहदा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृ:त्यु, देशलाई ठूलो क्षति !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृ त्यु भएको छ। बिरामीको उपचारकै क्रममा उनीहरुको नि:ध’न भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ। कोरोना संक्रमणपछि मृ:त्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा छन्। डा झाको मंसिर १ गते सोमबार बिहान मृ:त्यु भएको हो भने डा थापाको आइतबार राती मृ:त्यु भएको केन्द्रले जनाएकाे छ। *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *