तिहार को दिन रुवाउने घ’ट’ना : दाजुभाईलाइ टिका लगाएर डिउटी हिडेकी मनिषाको बाटोमै मृ:त्यु, अफिस पनि पुग्न पाईनन् !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत प्राविधिक मनिसा लामिछानेको सवारी दु:र्घ’टनामा परि मृ:त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरीबाट तिहारको टिका लगाएर रेडियोको काममा आउँदै गरेकी २२ वर्षीया मनिसा सवार मोटरसाइकललाई स्कार्पियोले ठक्कर दिएको थियो । तिहारको टिका पछि उनका दाजु २४ वर्षीय दाजु विराज लामिछाने बहिनीलाई रेडियोसम्म छोड्न मोटरसाइकलमा आउँदै थिए। सोमबार दिउँसो साढे १२ बजेतिर तुलसीपुर ६ स्थित रेडियोको जाने चोकमै दाजु बहिनी सवार रा १ प ६७२१ नम्वरको मोटरसाइकलबाट लु अ.अ. क. ३९४६ नम्बरको स्कार्पियोले ठ:क्क:र दिएको थियो। दाजुबहिनी विजौरीबाट तुलसीपुरतर्फ आउँदै गरेका थिए भने स्कार्पियो पूर्वतर्फ जाँदै थियो। *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *