न:डराउनुस सकियो कोरोनाको त्रा:स, अमेरिकी कम्पनिले बनाएको कोरोना खोप ९५ प्रतिशत सुरक्षित !

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अमेरिकी कम्पनी मोडेर्नाको कोरोनावि:रूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको हो । यसअघि जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो । उक्त खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध हुने पनि बताइएको थियो । यी खोप विकासको समाचारले महामारी वि:रूद्ध ल:ड्ने आत्मविश्वास बढेर गएको बताइएको छ ।
मोडेर्नाको खोप विभिन्न चरण र प्रक्रियाअनुसार अमेरिकाका ३० हजार मान्छेमा परीक्षण गरिएको बीबीसीले जनाएको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *