कोरोना खोपमा सफलता मिलेको केही दिनमै फेरि WHO ले दियो यस्तो ड’रलाग्दो खबर ! विश्वभर त्रा:स ।

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना खोपमा सफलता मिलेको केही दिनमै फेरि WHO ले दियो यस्तो ड’रलाग्दो खबर ! विश्वभर त्रा:स ।
मंसिर ०२ , काठमाडौं । कोरोनाभा इरस सङ्क्रमणको महा’मा’री अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप म:हामा:री नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र म:हामा:रीलाई अन्त्य गर्न सक्दैन ।’ टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घ:र्केका (पाका) व्यक्ति र अन्य जो:खिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए । यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *