तिहारमा बालेको मैनबत्तीबाट आ’गो स’ल्केर बाबुकै आँखा अगाडि गयो छोरीको ज्या न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मंसिर १ । झापा – तिहारमा बालेको मैनबत्तीबाट आगो स’ल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृ त्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको ज’ले’र मृ’त्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आ’गो स’ल्कि:एको थियो । आ’गो द’न्कि एपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घ ट नास्थलमै बालिकाको मृ त्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताउनुभयो । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *