कोरोना खोपमा सफलता मिले सङ्गै सुनको मूल्य घटने क्रम जारी , आज एकै दिन यति धेरैले घट्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना खोपमा सफलता मिले सङ्गै सुनको मूल्य घटने क्रम जारी , आज एकै दिन यति धेरैले घट्यो !
कार्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २ सय कायम भएको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य भने तोलाको स्थिर रही प्रतितोला १२ सय २० रुपैँयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *