रुख ल’डे’र घा’इ’ते भएकी महिला : अस्पतालमा कोरोना संक्रमण पुष्टि भइ मृ त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – धनकुटाको विकट गाउँकी एक महिला डाले घाँस कास का ट्ने क्रममा रुखबाट ल ड्छी न् । उनको उपचारका लागि बिराटनगर ल्याइन्छ । अस्पतालले पहिले कोरोना टेष्ट गर्छ र सबैलाई अ चम्म पार्दे उनको रिपोर्ट समेत पोजेटिभ आउँछ । त्यसपछि महिलाको नि ध न समेत हुन्छ । उनको ज्या न त कोरोनाको कारण गएको भनेर संख्या बढ्यो तर यसले परिवारलाई दिएको सा स्ती भने निकै द र्द नाक छ । रुखबाट ल डे र घा इ ते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ मृ त्यु भएको हो । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *