Breaking News : प्रा.डा. गोबिन्द केसी ज्युलाई कोरोना संक्रमण पुष्टि !

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २८ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सा’मान्य रु’घाखो’की र ज्वरो आएपछि डा. केसीले बिहीबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार आएको रिपोर्टमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि डा. केसी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका छन्। डा. केसीको श्वासप्रस्वासमा केही समस्या आएको सहयोगी सुवेदीले बताए। *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *