खुसिको खबर : नेपाल मा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए ।

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर : नेपाल मा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए । हेर्नुहोस् विवरण सहित ।
कार्तिक २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५३७ संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोनाका बिरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *