जनतालाई फेरि सास्ती : छ्ठ लगत्तै १४ लकडाउन !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन जति कडा लकडाउन गर्न सकिए, न्यूनिकरण गर्न सकिन्थ्यो भन्ने हामी सबैको राय हो ।’ उनका अनुसार हालको स्थितिलाई न्यूनिकरण गर्न पुनः एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका छन् । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *