साह्रै दुखद खबर : अमेरिकामा बस्दै आएका नेपाली युवा कुमार रहेनन अब हामी माझ !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कार्तिक २८, काठमाडौँ । अमेरिकामा एक नेपालीको उपचारका क्रममा नि ध न भएको छ । अमेरिकाको टेक्सास स्थित अस्टिनमा बस्ने ३० वर्षका कुमार केसीको आकस्मिक नि ध न भएको उनका मित्र हरि बस्यालले जानकारी दिए । रुकुम स्थायी घर भई पछि काठमाडौंमा बसाई सराई आएका उनी बेलुका स कु शल सुतेका केसी विहान छ ट प टा इरहेको पाइएपछि आ क स्मिक रुपमा अस्पताल भर्ना गरिएको भएता पनि उनलाई बचाउन नसकिएको बस्यालले बताए । उनको मृ त्युको कारण भने अहिलेसम्म अस्पतालले बताइ सकेको छैन । उनी अमेरिकामा भाईसँगै बस्दै आएका थिए । उनको पो ष्ट मा र्टम रिर्पोट आउन बाँकी नै रहेको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *