Breaking News: प्रभुदेवाले आफ्नै भान्जी सङ्ग बिहे गर्दै !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवालाई अदभूद डान्सरको रुपमा चिनिन्छ । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । उनै प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

भारतीय मिडिया टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभुले आफ्नी भान्जीलाई डेट गरिरहेका छन् । र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन । न त उनको समूहले नै यो खबरलाई पुष्टि गरेको छ ।

प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए । प्रभु देवा र रामलताका तीन छोरा छन् । प्रभुको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो ।*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *