नयाँ मोटरसाइकल लिएर घर फर्किरहेका दाजुभाइको दु’र्घ:टना’मा परी मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ मोटरसाइकल लिएर घर फर्किरहेका दाजुभाइको दु’र्घ:टना’मा परी मृ’त्यु
कार्तिक २८ । बाँकेमा रोकिराखेको ट्र कमा मोटरसाइकल ठो क्किँ दा दुई युवाको मृ त्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठो:क्कि’एर दु:र्घ’ट’ना भएको थियो। दु:र्घ’ट’नामा परी बर्दियाको ठाकुरबाबा-३ का २२ वर्षीय आशिष थारू र १९ वर्षीय दिपेश थारूको मृ:त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। मृ:त’कहरू दाजु भाइ हुन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *