एकाबिहानै मुटु का’प्ने दु’घ’र्ट’ना : बैतडीमा बस दु’र्घ’ट’ना, ९ जनाको मृ’त्यु, २५ घा’इ’ते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कार्तिक २८ , काठमाडौं । बैतडीको खो’ड्पे नजिकै एक यात्रुबाहक बस दुर्घ’टना हुँदा ९ जनाको मृ’त्यु भएको दुःखद ख’बर छ । त्यस दु’र्घटनामा परी थप ३४ जना घा’इ ते भएका छन् । बैतडी र दा’र्चुला जिल्लाकको सीमा क्षेत्रमा पर्ने गन्नादेखि महे’न्द्रनगर जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस बि’हीबार राति करिब साढे ९ बजे खो’ड्पेको भी’रबाट खसे’को बता’इएको छ । दु र्घ’टनामा परेर घा’इते भएकाहरुको ड’डेल्धुरामा उपचार भ’इ’रहेको छ । त्यस घट’नाका ७ जनाको ‘अव’स्था ग’म्भी र रहेको र उनीह’रुलाई थप उप’चारका लागि धनगढी प’ठाइएको छ भने अन्य घा’इ तेहरुको ड’डेल्धुरा अस्प’तालमा उपचार भइरहेको जि’ल्ला प्रहरी का’र्यालय बैतडीले जनाएको छ । *****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *