कतारमा ३ गायिकालाइ आफ्नै साथीले जे ल हालेपछि रुदै मिडियामा, बाथरुमको पानी खाएर भोकभोकै नेपाल फर्किए !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कतारमा ३ गायिकालाइ आफ्नै साथीले जे ल हालेपछि रुदै मिडियामा, बाथरुमको पानी खाएर भोकभोकै नेपाल फर्किए
पछिल्लो केहि समय एता कलाकारहरु ठ गि ने प्रचलन बढेको छ सोहि क्रममा ३ जना महिला कलाकार यो बेला कतारमा फ सेर नेपाल फर्किएका छन।उनीहरुलाई आफ्नै साथीले धो का दिएका हुन्।बिदेशमा पैसा कमाउन गएका र दोहोरी साँझमा काम गरेका कलाकारहरुलाई अन् या य भए पछि उनीहरु नेपाल फर्कन साथ् मिडियामा आएका हुन्। रोजगारी दिन्छु भनेर विदेश लगेर अरु संग अनैतिक काम गर भनेर अनुरोध गरेपछि न मान्दा उनीहरु विदेश लाने टिमबाट अ प हे लित हुदै जे ल सम्म पुगेका हुन्।बिना कारण जे ल हालेको भन्दै उनीहरु रुदै मिडियामा आएको हो।कमाएको पैसा समेत नपाएको र ५ दिन सम्म भोकै बसेको भन्दै रुदै मिडियामा आएका हुन्। ताजा खबर बाट *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *