Breaking News : चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय !

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कोरोना संक्रमणपछि ८० वर्षीय केसी ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीमा कोरोना संक्रमणले निमोनिया देखिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *