साह्रै दुखद खबर : घरमै बसिरहेका श्रीमान-श्रीमति को कोरोना ले लियो ज्या’न !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना सङ्क्रमण पछि होम आ इ सोलेसनमा बसेका श्रीमान श्रीमतीको मृ त्यु
कार्तिक २७ । काठमाडौं – कोरोना भा इ रसको संक्रमणबाट तीन दिनमा धरानका एक दम्पतीको मृ त्यु भएको छ। धरान उपमहानगरपालिका-१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृ त्यु भएकोमा बुधबार बिहान उनका ७४ वर्षीय श्रीमानको पनि मृ त्यु भएको छ। उनीहरू दुवै जना होम आ इ सो लेसनमा थिए । कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृ त्यु भएको थियो । उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वा ब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृ त्यु भइसकेको थियो । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *