फेरी जनतालाई लकडाउनको सा’स्ती ! सरकारले गर्यो १४ दिने लकडाउनको घोषण यस्तो छ मो:डालिटी ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

फेरी जनतालाई लकडाउनको सा:स्ती ! १४ दिने लकडाउनको घोषण यस्तो छ मोडालिटी । हेर्नुहोस् विवरण सहित ।
काठमाडौं : बागलुङ र बागलुङ बजारमा कोरोना सं’क्रम’ण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको छ । हिजो बसेको बैठकले समुदायमा थप सं’क्रम’ण फैलिन सक्ने जोखिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो । सं’क्रम’ण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै सं’क्रम’ण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताउनुभयो ।वउहाँले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *