ओलि सरकारले धेरैपछि गर्यो यतिराम्रो निर्णय ! छायो तीन करोड जनता माझ खुसियाली !

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

ओलि सरकारले धेरैपछि गर्यो यतिराम्रो निर्णय ! छायो देशैभर खुसियाली ! काठमाडौं- मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएकोमा अब सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय भएको एक मन्त्रीले खबरहबलाई बताए । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *