नेपालीकी छोरि आस्था : कोरियामै पिएचडी, मन्त्रालयको उच्च अधिकारी, दर्जनौँ नेपालीलाई रोजगारी !

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली चेलीको सफलता : कोरियामै पिएचडी, मन्त्रालयको उच्च अधिकारी, दर्जनौँ नेपालीलाई रोजगारी दिने व्यवसायी
काठमाडौ । आज हामी नेपालीको सफलता विश्वभरी नै सगरमाथाको उचाई बराबर चुलिएको सफलताको कथा प्रस्तुत गर्दैछौ । नेपालीहरु विश्वभरी साधारण मजदुरको रुपमा मात्र कार्यरत छैनन् । विश्वकै प्रतिष्ठित पदमा पनि पुगेका छन् । विश्वका कयौँ देशका उच्च अधिकारीको रुपमा आफुलाई पुर्याउन सफल नेपाली छोरी आस्था बिन्दु मल्लको बारेमा आज हामी यो सामाग्री प्रस्तुत गर्दैछौ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

जो दक्षिण कोरियाको प्रतिष्ठित योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधी गरेर लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भूमिकामा कार्यरत उनको सफलताको कुरा गर्दैछौ ।

यतिमात्र हैन उनी कोरियाको चर्चित व्यबसायी हो । दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छिन भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् । हाम्रो भेटमा उहाँ एकदमै सरल र साधारण व्यक्तित्व भएको पयौँ ।
नेपाल सुर्या बाट साभार ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *