Breaking News : मुम्बई इन्डियन्सले जित्यो IPL २०२० को उपाधी !

खेलकुद
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking News : मुम्बई इन्डियन्सले जित्यो IPL २०२० को उपाधी ! हेर्नुहोस विवरण सहित ।
कार्तिक २५ , काठमाडौं । दुबईमा जारी इन्डियन प्रीमियर लिग आइपिएल मा साविक बिजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाइ ५ विकेट ले पराजित गर्दै २०२० को आइपिएल उपाधी जितेको हो । मुम्बई लाई जिताउनमा क्याप्टेन रोहित शर्मा को मुख्य भुमिका रह्यो । उनले ५१ बलमा ६८ रन जोडेर टिमलाइ जित तर्फ डोर्‍याएका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *