कलेज ट’प गरेकी ऐ’श्वर्या: परिवारले आफ्नो पढाइको लागि ल्यापटप किन्न नसक्दा गरिन आ’त्म’ह’त्या !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कलेज ट’प गरेकी ऐ’श्वर्या: परिवारले आफ्नो पढाइको लागि ल्या:पटप किन्न नसक्दा गरिन आ’त्म’ह’त्या !
कार्तिक २५ , काठमाडौ । दिल्लीको लेडि श्रीराम कलेजमा गणितमा स्नातक दोस्रो वर्ष अध्ययन गर्दै गरेकी १९ वर्षीया छात्रा ऐ’श्व’र्या रे’ड्डीले परिवारका सदस्यले भरपुर प्रयास गर्दा पनि सेकेन्ड ह्या’ण्ड ल्या’पटप किन्ने पैसा जुटाउन नसकेपछि आ’त्म’ह’त्या गरेकी छिन् । ऐ’श्वर्याले १२ कक्षामा ९८.५ प्रतिशत ल्याएर कलेज टप गरेकी थिइन् । साथै उनले मार्चमा १.२ लाखको स्को’लरसिप पनि प्राप्त गरेकी थिइन् तर उक्त रकम कुनै कारणले ढि’ला भएको थियो । ‘मेरो मृ’त्युमा कोही जि’म्मेवार छैन । म मेरो घरमा खर्चको कारण बनेको छु । म र मेरो शिक्षा परिवारका लागि बो’झ बनेको छ । म पढाइ बिना बाँच्न सक्दिन ।’ उनले आ’त्म’ह’त्या अघि सु’सा’इ’ड नोटमा लेखेकी थिइन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *