नेपाली सरकारी कर्मचारीकि श्रीमती भन्छिन: श्रीमानले मा’न्नुभएन अहिले सम्म १७ ओटा बच्चा फा’लि’स’केँ’

रोचक समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली सरकारी कर्मचारीकि श्रीमती भन्छिन: श्रीमानले मा’न्नुभएन अहिले सम्म १७ ओटा बच्चा फा’लि’स’केँ’
हेटौँडा । अ’नि;च्छुक ग’र्भ बसेका कारण १७ पटकसम्म ग’र्भ’प’त:न गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म ग’र्भ:प’तन गराएकी छन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फा;लिस;केँ यही कारणले मलाई र’ग:त बग्ने रो’ग निस्किएको छ । अब यही रो’गले ज्या’न लिन्छ जस्तो छ, निकै सम:स्या हुने गर्छ ।’ स्वा’स्थ्य स’मस्याले अस्पताल आएकी उनले आफ्नो अव’स्थाका बारेमा सुनाइन् । *** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यति पी’डा स’हे:की उहाँको अर्को अझै अर्को अ’स’ह्य पी’डा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छकि उहाँका श्रीमान् सरकारी कर्मचारी समेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उ’जु:री गर्न पुग्नुभएको छ । ‘परिवार नि:यो:जनको साधन प्रयोग गरौँ भनेर कै:यौँपटक बि:न्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अ’वस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।’

उहाँ उपचारका लागि ह:प्तै:पि:च्छेजस्तो अस्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसक्नुभयो । तर र’ग:त ब:ग्न रोकिएको छैन । सानै उमेरमा विवाह गरेकी उनलाई विवाहको २० वर्षपछि श्रीमान् छाडेको बताउनुहुन्छ । उमेर ढ:ल्किँ:दै गर्दा शरीरमा रो’ग देखिन थालेपछि उनलाई बाँकी जीवनको बारेमा चि:न्ता बढेको छ । ह:र्म:नको ग:ड’बडीले शरीरमा देखिएका स’म:स्या समाधान गर्न औषधि खाउन्जेल सन्चो हुने र औषधि खान छोडेपछि ब:ल्झि’ने गरेको उनको भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि शारी’रिक सम’स्याका कारण आफूलाई छाडेर अर्की श्रीमती ल्याएको उहाँको दु’खे:सो उनको छ ।*** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *