कक्षा ११ को परीक्षा दिन जाँदै गरेकि प्रिया, दु र्घ टना मा परी गु मा ईन ज्या न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरमा स्कु टर दु र्घ ट ना हुदा कक्षा ११ को परीक्षा दिन हिडेकी एक युवतीको ज्या न गएको छ । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे भएको स्कु टर दु र्घ ट ना १९ वर्षीया प्रिया बुढाथोकी र उनको भाई घा ई ते भएका थिए । घा इ ते अवस्थामा रहेका दुवैलाई तत्काल उ द्धा र गरी जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर पु¥याएर उपचार हुदैगर्दा उनले ज्या न गु मा ए की हुन् । प्रियाको १३ वर्षीय भाई युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रियाको परीक्षाका लागि राजाबासबाट गा ई घा ट को ४९ प ९०७० नम्बरको स्कुटर चढेर दिदीभाई सँगै आउदै गर्दा सडकमा कुकूर जो गाउँन खोज्दा दु र्घ ट ना भएको स्थानीय प्र त्य क्ष द र्शीलाई उ धृ त गर्दै प्रहरीले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *