मनै रु’वा’उने घ’टना : एउटै परिवारका दाजुभाइको छ दिनको अन्तरमा कोरोना संक्रमण बाट मृ’त्यु !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटै परिवारका दाजु–भाइको छ दिनको अन्तरमा कोरोनाले मृत्यु ! हेर्नुहोस पूरा विवरण सहित ।
कार्तिक २४ , विराटनगर : कोरोना भा,इरस संक्रमित मोरङको केराबारी गाउँपालिका–३ को एउटै परिवारका दाजु–भाइको छ दिनको अन्तरमा मृ त्यु भएको छ। कोरोना संक्रमित ५७ वर्षीय भाइको मृ त्यु भएको छ दिन बित्न नपाउँदै ५९ वर्षीय दाजुको पनि ज्यान गएको हो। संक्रमणपछि उपचाररत दाजुको मृ त्यु मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार भयो। भाइको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १८ गते मृ त्यु भएको थियो। भाइको मृ’त्युसँगै शो’कमा रहेको परिवारमा दाजुको पनि मृ त्युको ब ज्र पा त पर्‍यो। एकै पटक मृ त्युको दोहोरो शो कमा परेको परिवार अहिले दुवै जनाको का’ज’कि’रि’यामा छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *