खुसिको खबर : अबको एक महिना भित्र विश्वका हरेक कुनामा कोरोना खोप पुग्ने ! हेर्नुहोस पूरा विवरण ।
काठमाडौ । कोरोनाको खोप सम्बन्धी एक खुशीको खबर छ । आगामी डिसेम्बरभित्र कोरोनाको खोप आउने सम्भावना देखिएको छ । कोरोना खोप उत्पादनमा सक्रिय औषधी उत्पादन कम्पनीहरुले यस्तो संकेत दिएका हुन् । औषधी उत्पादनमा सक्रिय मध्येका एक एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भा इरस खोप तयार भइसक्ने सम्भावना देखिएको बताएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
कम्पनीका सिइओ पास्कल सोरियटले नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने बताएका हुन् । त्यहाँ पनि यसका दुइटा परीक्षणमा सफल नतिजा आएको छ भने तेस्रो पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले जनाएका छन्।
यो बाहेक चीनले आफैं बनाउँदै गरेको खोप पनि तेस्रो चरणको परीक्षणमा छ। यो खोप सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले बनाइरहेका छन्। साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचार अनुसार, रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****