लगातार बढेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लगातार बढेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो । हेर्नुहोस पूरा विवरण सहित ।
कार्तिक २४ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको रु ९७ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य पनि तोलाको रु १० ले बढेर प्रतितोला १२ सय ८५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *