चुनाव हारेको केही समयमै डोनाल्ड ट्रम्पसँग पत्नी मेलानियाले सम्बन्ध बि’च्छे’द गर्दै !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपत्नी मेलानियाले ट्रम्पसँगको सम्बन्ध बि’च्छे’द गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध वि’च्छे’द गर्न लागेको रिपोर्ट छापेको छ । उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध वि’च्छे’द माग्दै आएको डेलीमेलले दावी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्ध वि’च्छे’द गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ । २०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो । तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *