BREAKING NEWS : पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो । रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *