लगातार बढेको सुनको मूल्य आज आईतबार भने पत्याउनै नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लगातार बढेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि यस्तो भयो ! हेर्नुहोस् कति पुग्यो ।
कार्तिक २३ , काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य बढेको छ । गत साता शुक्रबार पनि सुनको मुल्य तोलामा १००० ले बढेको थियो । आज पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो । आज त्यो ५०० ले बढेर ९७ हजार ७०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार २०० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । शुक्रबार सुनको मुल्य १२५५ रुपैयाँ थियो । आज त्यो बढेर १२७५ रुपैयाँ पुगेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *