एकाबिहानै आयो दुखद खबर: सल्यानमा जी’प दु’र्घ’टना, ३ जनाको घ’ट’नास्थलमै मृ’त्यु !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एकाबिहानै आयो दुखद खबर: सल्यानमा जी’प दु’र्घ’टना, ३ जनाको घ’ट’नास्थलमै मृ’त्यु !
सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा जी प दु र्घटना हुँदा तीनजनाको मृ त्यु भएको छ । शनिबार बेलुका दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जी’प दु’र्घ टना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार जी प दु र्घटना हुँदा चालकसहित तीन जनाको घट नास्थलमै मृ त्यु भएको हो । जीपमा सवार अन्य ५ जना सकुशल रहेको वलीले बताए ।

दु’र्घटनामा परी मृ’त्यु हुनेमा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय जीप चालक भीमबहादुर वली, १७ वर्षीय भीमराज बुढा र ६५ वर्षीय गजबहादुर बुढा रहेको वलीले जानकारी दिए । मृ’तक तीनै जनाको श’व पोष्ट मा र्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ । दु’र्घटनाको कारण खुल्न नसकेको र घ’ट नाको अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *