आजको दिन एउटा संघर्षशील आमाको जन्म !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आजको दिन एउटा संघर्षशील आमाको जन्म ।
आजको दिन एउटा संघर्षशील आमाको जन्म भएको थियो। जस्ले एउटा देवी स्वरुप छोरीलाई जन्म दिइन्। जो अहिले जीवन र मृ त्यु बीच लडी रहेकी छिन्। जन्म दिदाको पि डा त हरेक आमाले भोगेकै होला तर आफ्नो सन्तानलाई मृ त्युको मुखबाट बचाउने पिडा सायदै कमले नै भोगेका होलान्। गर्व गर्छौ तिमी जस्तो आमालाई जो दिन रात नभनी आफ्नो सन्तानका लागी लडीरहेकी छौ र हामीलाई विश्वास छ कि तिमी यो संघर्षमा अवश्य पनि सफल्ता प्रप्त गर्ने छौ। तिमी यो लडाईमा एक्लै छैनौ, सारा संसार तिम्रो साथमा छ। कहिलै पनि हिम्मत नहार्नु र आफ्नो मनोबल कम्जोर हुन नदिनु। यति भन्दै सबपरिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। Aleena Gurung Shrestha ****भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *