मृ’त’क भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि होस् खुलेपछि….…

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि होस् खुलेपछि…
यसै क्रममा भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृ त घोषणा गरेर २० घण्टा फ्रि जर बक्समा राखिएका एक वृद्ध जी वित भेटिएका छन्। ७३ वर्षीय ती वृद्धलाई आफन्तले मृ त्यु भएको भनेर फ्रि जर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ। डाक्टरहरुले च म त्कार भएको बताउँदै उपचार सुरु गरेका छन्। उनको अवस्था अहिले सु धारोन्मुख रहेको बताइएको छ। ७३ वर्षीय बा लासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे। सोमबार उनी बे होस भएका थिए। भाइले भने उनको मृ त्यु भएको ठाने र श व राख्ने फ्रि जर बक्स मगाए। बक्समा राखेको २० घण्टापछि बल्ल थाहा भयो– उनका दाइ त जि उँदै रहेछन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *