ICU मा भर्ना भएका मनोज गजुरेलले भावुक हुँदै अस्पतालको बेड बाटै लेखे यस्तो स्टाटस !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

ICU मा भर्ना भएका मनोज गजुरेलले भावुक हुँदै अस्पतालको बेड बाटै लेखे यस्तो स्टाटस !
कार्तिक २२ ,काठमाडौं – वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफूलाई राम्रो हुँदै गएको बताएका छन्। कोरोना संक्रमणका कारण ग म्भी र बिरामी परेपछि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचाररत गजुरेलले शुक्रबार राति सामाजिक सञ्‍जालबाट आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन्।’आराम छु, आरामको कामना गर्दछु। हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ’, उनले सामाजिक सञ्‍जाल फेसबुकमा एक सन्देश छाड्दै भनेका छन्, ‘स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद! बिहीबार अस्पताल भर्ना भएपछि स्वास्थ्यबारे अनेक अ ड्कलबाजी भइरहेका उनले यसबारे जानकारी गराएका हुन्। यता उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले पनि जनाएको छ।उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण ग म्भी र बिरामीगजुरेलको अवस्थामा सुधार आइरहेको बताएका हुन्। ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *