लगातार बढेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि ह्वात्तै घट्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आज एकैदिन यतिधेरै ले घट्यो मुल्य ! हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ।
काठमाडौं । बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *