दुई छोरा गु’मा’एका बुवाले रुँदै भने : छोरा त बचेनन, मेरी बुहारीलाई मेरै हातले बिहे गरिदिन्छु (भिडियो हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई छोरा गु’मा’एका बुवाले भने : छोरा त बचेनन मेरी बुहारीलाई मेरै हातले बिहे गरिदिन्छु (भिडियो हेर्नुहोस)
जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ । बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चि न्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को श व पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा नि ध न भएको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *