एकाबिहान मर्निङ वाकमा आएका ब्यक्ति मृ’त भेटिए ,को हुन यी युवक ?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एकाबिहान मर्निङ वाकमा आएका ब्यक्ति मृ’त भेटिए ,को हुन यी युवक ?
चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृ त भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अ पा र्ट मेन्ट नजिक मृ त अवस्थामा फेला परेका हुन्। स्थानीय बासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।  श वको अवस्थिति हेर्दा गनको हृ द यघा तका कारण मृ त्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ। ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *