अटो चलाएरै पबित्राले ठडाइन् ३ तले बिल्डिंग घर (हेर्नुहोस् भिडियो)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अटो चलाएरै पबित्राले ठडाइन् ३ तले बिल्डिंग घर (हेर्नुहोस् भिडियो)
यतिबे’ला हामी सिन्धुली जिल्लाको धि’माल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलो’पटक अटो ल्याएर र चला’एर लाखौ आम्दानी गरेकी पबित्रा फुया’लको बारेमा कुरा गर्दैछौ । गाउमा गाउ’लेले त के भने के भन्न बाकी राखेर तर यि’नलाई आफनो परिबार र श्रीमा’नको साथले सधै हौसला’नै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगम’गाएन, सधै“ एकत्रित भएर लागिन र आज यसरी यो ठा’उमा पुग्न सकिन ।कैलाली धनगढीका यी युवक सङ्ग यो मंसिरमा बिहे गर्दै छिन नायिका स्वेता खडका !***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

महि’नाको करिब डेढ लाख हारा’हारीमा कमा’उने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभा’बकी छिन त्यसैले त गाउमा बिलि’डङ घर ठडाएर बसेकी छिन । सुरु’सुरुमा त गाउलेले कुरा काट’दा धेरै रोईन तर अहिले बा’नी पर्यो सबैको साथ र पे्रर’णाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुख’मात्र आउने हाम्रो समा’जमा यि महिला’को यो प्रेरणा’दाययी जिबनको दखद कथाले सायद सबैको मनमा हौस’ला र उर्जा जगा’उनेछ । (ओएस नेपाल) ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *